१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

दिलको ट्रेन्डिङ सार्वजनिक


१७ फागुन, काठमाडौं । गायक मानश राजको नयाँ गीत दिलको ट्रेन्डिङको म्युजिक भिडियो सार्वजनिक भएको छ । भीम विष्टको संगीत तथा शब्द रहेको गीतको भिडियो ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् ।

म्युजिक भिडियोमा सुजन मार्फा तामाङ, सन्ध्या आचार्य र गायक मानस राजलाई फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस् :

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार ०८:३२