२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026
https://www.nabilbank.com/individual

सर्वसाधारणका लागि ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ को बिक्री खुला

२८ असोज, काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा वार्षिक ६ प्रतिशत ब्याजदरमा रु. ३ अर्ब बराबरको ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ निष्कासन गरेकोमा असोज २९ गतेदेखि सर्वसाधारणका लागि उक्त डिबेन्चरको बिक्री खुला गरिएको छ ।

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा निर्वाचित

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजय भएका छन्। लामाले ३२ सय ४५ मत ल्याउँदा उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती[ ... ]

नेपाल टेलिकमको अटम अफर: ६९९ रुपैयाँमै अनलिमिटेड कल र ३० जीबी डेटा

२७ असोज, काठमाडौं । नेपाल टेलिकमले ग्राहकका लागि विभिन्न भ्वाइस, डेटा तथा कम्बो प्याक समेटिएको ‘अटम अफर २०८३’ सार्वजनिक गरेको छ। कम्पनीले विभिन्न अवधिका भ्वाइस तथा[ ... ]

प्रोटोनको प्रि-दशैं सर्भिस क्याम्प, निःशुल्क चेकअपदेखि स्पेयर पार्ट्समा २० प्रतिशतसम्म छुट

२७ असोज, काठमाडौं । दसैंलाई लक्षित गर्दै प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रि–दसैं सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ। कम्पनीले असोज २८ देखि ३०[ ... ]

सुनिल थापाको अन्तिम चलचित्र हिमालयन गोल्डको ट्रेलर सार्वजनिक, मंसिर ४ गते नेपाली भाषामै विश्वव्यापी प्रदर्शन हुँदै

२७ असोज, काठमाडौं । नेपाली चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक गरिएको छ। नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्य बोकेको यस ‘सर्भाइभल’ कथामा आधारित चलचित्र आगामी मङ्सिर

प्यान राष्ट्रिय शिक्षा पुरस्कार–२०८३ को घोषणा, यी हुन पुरस्कृत हुने व्यक्ति र संस्था

२४ असोज, काठमाडौँ । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) ले आफ्नो तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ का अवसरमा प्रदान गरिने विभिन्न विधाका राष्ट्रिय पुरस्कार तथा सम्मानहरूको[ ... ]

नेपाल ह्विलचियर टेनिस संघलाई नेप्लीज टेनिस क्लब अष्ट्रेलियाद्धारा सहयोग

एडिलेड — अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरूको संस्था नेप्लीज टेनिस क्लब अष्ट्रेलियाले ह्विलचियर टेनिस खेलको विकास र पारा एसियन गेमको तयारीका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। जापानमा हुन गइरहेको