१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

विश्वकै सेक्सी पुरुष नायक आकास श्रेष्ठ, कती औँ नम्बरमा छन् त आकास ?


१ साउन, काठमाडाैँ । नेपाली चलचित्रका अहिलेका चर्चीत नायक आकास श्रेष्ठ विश्वकै सेक्सी पुरुषको सूचिमा परेका छन् । कम बोल्ने र चकलेटी लुक्सका कारण युवायुवतीमाझ लोकप्रिय बनेका आकास सेक्सीएस्ट म्यान अफ द वर्ल्ड २०१८ को सूचिमा पर्न सफल भएका हुन् । उनले ‘म त तिम्रै हुँ ‘ फिल्मबाट  डेब्यु गरेकाथिए ।

वर्ष २०१८ को ‘सेक्सीएष्ट म्यान अफ द वर्ल्ड’को सूचि हालै सार्वजनिक भएको हो जहाँ आकासले नेपालबाट ८८ औं नम्बरमा आफनो स्थान बनाएका हुन् । आकासले सामाजिक सञ्जाल इन्सटाग्राममा एउटा स्टोरी हाल्दै आफू सेक्सीएष्ट म्यान अफ द वर्ल्ड को सूचिमा परेको खुलासा गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १८:०४