१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

२५ वर्षदेखि एचआईभी संक्रमित गाेपाल श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण


जेठ ८, काठमाडाैँ । २५ वर्षदेखि एचआईभी पोजेटिभ संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन् । कास्कीको पोखरा उपमहानगरपालिका ७ का ५६ वर्षीय श्रेष्ठ बुधबार बिहान सगरमाथाको शिखरमा पुगेका हुन् ।

 

सगरमाथा आरोहणमा जानुअघि श्रेष्ठले सगरमाथा आरोहण गरेर एचआईभी संक्रमितको तर्फबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिको कीर्तिमानी बनाउने दाबी गरेका थिए ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार २०:१२