२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

लेखराज भट्टको जन्मदिनमा एमाले मुख्यालयमा ‘बर्फी पार्टी’


११ चैत, काठमाडाैँ । नेकपा (एमाले)का सचिव लेखराज भट्टको जन्मदिनको अवसमार आइतबार पार्टी मुख्यालयमा ‘बर्फी पार्टी’ गरेका छन । एमाालेको सचिवालय बैठकमा  भट्टले बर्फी बाँडेका हुन । भट्टलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बर्फी खुवाएर जन्मदिनको शुभकामना । तस्बिरः एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय

प्रकाशित मिति : ११ चैत्र २०८०, आईतवार १६:४०

https://srdb.com.np/