१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटः नेपाल थाइल्याण्डसँग ३–० ले पराजित


८ कात्तिक, काठमाडाैँ । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत नेपाल थाइल्याण्डसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको हो ।

थाइल्याण्डको चोनबुरी स्टेडियममा भएको खेलमा बलियो प्रतिद्वन्द्वीका रुपमा रहेको थाइल्याण्डले खेलअवधिभर नै दबाबमा राखेको थियो । थाइल्याण्डका लागि खेलको १७ औँ मिनेटमा तिपक्रित्ता र सिरिविपा जनतराकले ९१औँ मिनेटमा गोल गरेकी थिइन् । नेपालले अर्काे खेल शुक्रबार भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार ०८:०१