१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

काेराेना अपडेटः १५५८ संक्रमित थपिए, १० जनाकाे मृत्यु, १३५१ संक्रमणमुक्त


१ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८६६५४ नमुनाको पीसीआर परिक्षण गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन परिक्षण गर्दा ४७२ जना गरी थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

संक्रमण देखिएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ पुगेको छ  । काेराेना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप १० जनाकाे मृत्यु भैकाे छ । साेही अवधिमा १३५१ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १६:१७