१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

अब बादल वाम आन्दोलन बलियो बनाउन एमालेमा जोडिएको प्रमाणित हुन्छः पोखरेल


६ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रामबहादुर थापा बादल एमालेमा वाम आन्दोलनलाई बलियो बनाउने संकल्प बोकेर जोडिएको कुरा अब प्रमाणित हुने बताउनुभएको छ । उहाँले बिहिबार राति भन्नुभएको छ ‘कमरेड वादल अवसरका लागि होइन, वाम आन्दोलनलाई बलियो बनाउने संकल्प बोकेर एमालेमा जोडिनु भएको हो भन्नेकुरा अब सबैले वुझ्न पाउनेछन्।’

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार २०:२६