नुवाकोटबाट काठमाडाैँ आउँदै गरेको बस भीरबाट खस्यो
८ फागुन, काठमाडौँ । नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बस भीरबाट खसेको छ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ थप्रेकमा दुर्घटनामा परेको प्रत्यक्षदर्शीलेब ताएका छन । दुर्घटनामा १५ जना घाइते भएका छन । उनीहरूको पहिचान समेत खुलेको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । बा२ ख ६७४० नम्बरको बस आरूर्खक(कुलकुल हुँदै काठमाडौं आउँदै थियो । स्थानीयले घाइतेलाइ उद्धार गरी अस्पतालतर्फ पठाएका छन ।
प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार ११:३०