१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

काठमाडाैँमा फेरी गयाे भुकम्प


२६ मंसिर, काठमाडौँ । काठमाडौँमा फेरी भुकम्पको धक्का महशुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भुकम्पकाे धक्का महसुस गरिएकाे राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएकाे छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार १९:२३