१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

यी ४ राशीका युवतीले सजिलै पुरूषलाई फसाइदिन्छन्, कतै तपाईकाे राशी त परेन


१४ असार, काठमाडाैँ । युवतीहरु आफ्नो सुन्दरता बिना नै कसैलाई रुझाउन सक्षम हुन्छन् । १२ राशीमध्ये चार राशि भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ ।

यी हुन् ती राशीः

मिथुन राशी– मिथुन राशी भएका युवतीहरु जसले जोसुकैलाई आकर्षित गर्न सक्छन् । सुन्दरताबाहेक यी राशी भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् ।

वृष राशी– वृष राशी भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ ।

वृश्चिक राशी– वृश्चिक राशी भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ । उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन् ।

मीन राशि– मीन राशी भएका युवतीहरु रोमान्टिक हुन्छन् । पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन् । उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन् ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार १७:३७