१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

यी खानेकुरा खाँदा छाेरा जन्मन्छ, जान्नुस् नयाँ तरिका


१४ असार, काठमाडाैँ । शिक्षित व्यक्ति भएपनि उसलाइ छाेरीकाे भन्दा छाेराकाे चाहाना बढि हुन्छ ।  मान्छे छाेरा कसरी जन्मन्छ भन्ने साेचमा डुब्छ । ज्याेतिस हेराउने समय मिलाउने जस्ता कार्यमा लागि पर्छन् । सन्तानकाे चाहाना भन्दा धेरै छाेराकाे चाहाना मान्छेमा हाबी हुँदा मान्छे केही तनाबमा पनि देखिन्छन् ।  यस्ता केही सोच र भनाईहरु छन् जसको प्रयोगले छोराको रहर पुरा हुन्छ । एक अध्ययनको नतिजा अनुसार तपाईंलाई हामी भन्दैछौं केरा खाए छोरा जन्मने सम्भावना हुन्छ ।

यी चिज खाए छाेरा जन्मन्छः

गर्भवती भइसकेपछि दैनिक रुपमा अत्यधिक मात्रामा केरा खाए छोरो जन्मन्छ । अनि त्यही समयमा दुध बढी सेवन गर्‍यो भने बच्चा गोरो जन्मिन्छ भन्ने मान्यता छ । अक्स्फोर्ड बिश्वविद्यालयका बिद्वानहरुले गरेको अध्ययन अनुसार पनि केराको सेवन बाट छोरा हुने संभावना केही बढी देखिएको भनाइ छ ।

विद्वानहरुले ७ सय ४० जना गर्भवती महिलाहरुलाई सहभागी गराएर अध्ययन गरेकाेमा जसले धेरै क्यालोरीयुक्त खाना वा केरा खाएका थिए, उनीहरुको छोरा भएको थियो ।  त्यसैगरी गर्भवती हुँदा छाती बढि पोल्छ भने रौं धेरै भएको बच्चा जन्मने कुरा पनि बैज्ञानिक अनुसन्धानले पुष्टि गरेको ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार १५:१३