१९ तस्विरमा हेर्नुहाेस् नुवाकाेटकाे ककनीमा जारी कृषि प्रदर्शनी
६ जेठ, काठमाडाैँ । नुवाकाेटकाे ककनी गाउँपालीकामाकाे सदरमुकाम रानीपाैवामा ४ गलेबाट सुरू भएकाे कृषि प्रर्शनी मेला ८ गते सम्म हुने भएकाे छ । उक्त प्रदर्शनीमा नुवाकाेटका सबै गाउँपालीका र नगरपालीका उपस्थीत रहेका छन् ।
हेर्नुहाेस् उक्त कृषि प्रदर्शनीकाे दश तस्वीरहरूः
प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार ११:१५