१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

भाबुक हुँदै कट्रीना कैफले किन एक्लै बस्न नसक्ने बताइन् ?  


१९ वैशाख, काठमाडाैँ ।  बेलायतमा बस्दैं आएकी कट्रीना कैफ भारतीय मुलकी अमेरिकी नागरिक हुन् । लामो समय देखि बलिउडमा काम गर्दै आएकी कैफ अब अाफु एक्लै कस्न नसक्ने बताउँछिन् । कट्रीनाले एक अन्तरवार्ताको दौरानमा अाफु अब म एक्लैं वस्न नसक्ने बताएकी हुन् ।  उमेरले तीस वर्ष पार गरेकी उनलाई चाहानेहरुको संख्या ठुलैं रहेसँगै उनले केटाकाे माग गरेकी छिन् ।

 

बलिउडमा चर्चा भएअनुसार उनको सलमान खानसँग प्रेम सम्बन्ध रहेको थियो तर त्यो विवाहमा परिणत हुन सकेन् । पछिल्लो समय उनी रणवीर कपुरसँग सम्बन्धमा रहेको कुरा चर्चामा रहेको थियो तर अहिले उनीहरु सम्बन्धमा रहेको छैनन् ।

उक्त अन्तरवार्तामा आफुले आजसम्म कसैंसँग डेटमा नगएको कैंफले स्पष्ट पारेकी छिन् । अहिले सलमान खानसँग भारतमा संगैं अभिनय गर्दै गरेकी कैंफको उनीसँग चलचित्रमा विवाह हुने खबरले खुबैं तहल्का मच्चाएको छ ।

उनले आफु आजसम्म एक्लो हुनुमा आफैंलाई दोषि मानेकी छिन । आफु अलिक जिद्धि स्वभावको भएको भन्दैं आफ्नो मन मिल्ने र भावना बुझ्ने केटा नपाएको तर अब आवश्यक्ता जस्तैं भएको उनले जनाइन् । एजेन्सी

Katrina Kaif Latest Hot Photos in Black, Katrina Kaif hot 2013 Stills

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार १३:०८