१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

नायक सबिन श्रेष्ठ फिल्म छोडेर नेपाल प्रहरीमा भर्ती भएकै हुन् त ? 


१९ वैशाख, काठमाडौ। नेपाली चलचित्र क्षेत्रमा निकै लामो समय देखि पाइला चालेका नायक सबिन श्रेष्ठ अभिनित चलचित्र ‘इन्काउन्टर‘ निर्माणा हुँदै छ । चलचित्र इन्काउन्टर‘ मा उनकाे प्रहरिको भुमिका रहेकाे छ । जसले  गर्दा उनि नेपालप्रहरीमा जागिर खान गएजस्ताे देखीन्छन् ।  अहिलेका युबा पुस्ताको ढुकढुकी बनेका सबिन हेर्दा निकै सुन्दर देखीन्छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार ११:३४