१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

एक अर्कालाई सुनको सिक्री लगाइदिएर आकाश र नायिका पुजा शर्माले इंगेजमेंट गरेका त हाेइनन् ?


१८ वैशाख, काठमाडाैँ । वैशाख १७ गते जन्मदिन मनाउँदै गरेकी पुजा शर्मालाई एक्कासी सुनकाे सिक्री लगाइदिने अाकाश पुजाकाे काे हुन् भन्ने विषयमा चर्चा भैेरहेकाे छ । २६ बसन्त पार गरेर २७ बर्षमा टेकेकी छिन् । यिनको फ्यानले आज राजाधानिमा एक कार्यक्रमा गरेर भब्य रुपमा उनको जन्मदिन मनाईदिएका छन् ।

उनलाई फ्यानले दिएको उपहार हेर्दा जो कोही चकित पर्ने गर्छ । सुनको सिक्री देखी सुनको ब्रास्लेट लगाएत कैयौ उपहार दिएर उनको जन्मदिन मनाएका हुन् । विशेषतः फिल्म ‘प्रेम गीत’ बाट चर्चामा आएकी पुजाले ‘थ्रि लभर्स’बाट डेब्यु गरेकी हुन् । प्रेम गीतको सफलता सँगै उनले फ्यान फलोअर्स कमाइन् ।

प्रेम गीत पछि उनले तीन वटा फिल्ममा अभिनय गरिन् । म यस्तो गीत गाउँछु र रामकहानी पछि पूजा फिल्म सम्हालिन्छ कहिले मनमा व्यस्त छिन् । उनले हालै पोइ पर्यो काले फिल्ममा २० लाख पारिश्रमिकमा साइन गरेकी छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार १५:०६