१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

कसले गर्याे दीपिका पादुकोणकाे अनुहारमा एसिड आक्रामण ?


११ चैत, भारत । बलिउड चर्चीत नायिका दीपिका पादुकोणले एक नयाँ चलचित्रका लागि आफूलाई नै परिवर्तन गरेकी छिन् ।आजबाट छायांकन सुरु भएको चलचित्र ‘छपाक’मा दीपिका एसिड आक्रामणमा परेकी एक यूवतीको भूमिकामा देखिदैछिन् ।

 दीपिकाले सार्वजनिक गरेको चिन्न मुश्किल उनको परिवर्तित तस्बिर र उनको परिवर्तित रुपले धेरैको ध्यान तानेको छ । उक्त चलचित्र सन् २०२० को जनवरी १० बाट रिलिज हुने समेत दीपिकाले उल्लेख गरेकी छिन् । यो चलचित्रलाई मेग्ना गुल्जारले निर्देशन गर्दैछिन् । यो चलचित्रमा फ्यानले दीपिकालाई नदेख्ने मेग्नाको भनाई छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार १२:४४