१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

‘इन्द्र जस्तै थियाैँ नि रविन्द्र’ पुश्कल शर्माकाे मनै रुवाउने नयाँ गीत (भिडियाेसहित)


२० फागुन, काठमाडौं । लोकप्रिय गायक  पुश्कल शर्माले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउन पुगेका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित उच्च पदस्थ सात जनाको मृत्युकाे दुःखद क्षणलाई गीतमा उतारेर गाएका छन् । दिवंगत प्रति श्रद्धाञ्जली दिँदै गीतमा राम्राे मान्छे रहेका रबिन्द्रकाे राम्रा कार्य सम्झदै भाब बिहल भएर साे गीत गाएका छन् ।

सबै माझ अत्यन्तै लोकप्रिय गायक शर्माले समय सान्दर्भिक गीतहरु सार्वजनिक गर्दै लोकप्रिय नेता तथा अन्य दिवंगत प्रति श्रद्धाञ्जली स्वरुप आफुले गीत सार्वजनिक गरेका सर्माले बताएका छन् । पुश्कल शर्माकै लय तथा शब्द सिर्जना साथै आवाज समेत रहेको उक्त गीत  अत्यान्तै मर्म स्पर्सी रहेकाे छ ।

हेर्नुहाेस भिडियाे

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार १०:१३