१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

सुस्मा कार्कीको ‘तीन पाने’ आइटममा हट लुक्स


१९ फागुन, काठमाडौं  ।  उध्रेको चोली बोलको गीतमा नृत्य गरेर रातारात चर्चामा अाएकी अभिनेत्री सुष्मा कार्कीले फेरी अर्काे नयाँ गीत तीन पानेमा देखिएकी छन् ।  फिल्म ‘अदालत’को ‘तीन पाने’ बोलको आइटम गीतमा उनलाई हट अवतारमा देख्न सकिन्छ ।

गीतमा दिनेश लिङ्देनको लेखन, यदु राई लकान्द्री र दिनेश लिङ्देनको स्वर तथा रोशन वान्तवा राईको संगीत छ । गीतमा दिनेश ख्रिनको कोरियोग्राफी छ । फाल्गुनन्द लिङ्देन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म फागुन २४ गतेबाट रिलिज हुँदैछ । समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनालाई फिल्ममा देखाउन खाेजीएकाे छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आईतवार १०:४०