१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बलिउड अभिनेत्री अदा शर्मा पत्रिकामा बेरिएर कार्यक्रममा पुगेपछि…


काठमाडाैँ ।  कला क्षेत्रमा सबैभन्दा ठुलो उद्योग मानिएको बलिउडमा स्थापित हुनको लागि त्यति सहज भने पट्टक्कैं छैन् । त्यसैंले बलिउडमा कलाकारहरुले चर्चामा आउँनको नयाँ र अनौठो फेसनको प्रयोग गर्ने गर्दछन् । मान्छेहरु चर्चामा आउँनको लागी अनेक गर्ने गर्दछन् । कलाकारिता क्षेत्रमा यसको सबैभन्दा ठुलो असर देखिएको छ ।


त्यस्तै बलिउड अभिनेत्री अदा शर्मा पनि फिल्मभन्दा बढी आफ्नो बोल्ड लुकमा देखिदा निकै चर्चामा आइरहेकी छिन् । अभिनेत्रि शर्मा हालै मुम्बइमा आयोजित फेमिना ब्युटी अवार्डमा नयाँ लुकमा देखा परेकी छिन् । उनको हट लुक देखेर धेरैजसो व्यक्तिहरु अच्चममा परेका छन् । कार्यक्रममा अदाले न्यूजपेपर थिम ड्रेस लगाएकी थिइन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार २२:३१