१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

भारतीय टेलिभिजनमा नेपाली बालक प्रितम आर्चायले मच्चाए तहल्का


१३ फागुन, काठमाडौं  । भारतीय रियालिटी शो ‘सारेगामापा लिटिल च्याम्प’ मा नेपाली बालक प्रितम अाचार्यले तहल्का मच्चाएका छन् ।टहरीका ७ कक्षामा अध्यायनरत बालक आर्चायले  तहल्का मच्चाएका हुन् ।

प्रितमले भारतीय टेलिभिजन ‘जी टिभी’को चर्चित  रियालिटी शोमा आफ्नो दमदार प्रस्तुति दिएका छन् । प्रितमको प्रस्तुति चर्चाकाे विषय हुन पुगेकाे छ । कार्यक्रमको शनिबार एपिसोडमा प्रितम आर्चायले ‘बचना ए हसिनो’ गाएका थिए ।जसमा उनले १०० मा १०० अंक समेत प्राप्त गर्न सफल भएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार १९:४१