१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

प्रहरीकै अघि यसरी जले क्याम्पस प्रमुख र अध्यक्षको टेबुल कुर्सी (हेर्नुहोस् भिडियो)


८ चैत, नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा व्यवस्थापनले कर्मचारी र शिक्षकको अनियमित भर्ती गरेको बिरोधमा वाम गठबन्धनका समर्थक विद्यार्थी संगठन आन्दोलित भएका छन ।

उनीहरुले आफूहरुले राखेको माग क्याम्पस व्यवस्थापनले नसुनेको भन्दै बिहीबार प्रमुख र अध्यक्षको कार्यकक्ष तोडफोड गरी टेबुल कुर्सीमा आगजनी गरेका छन । क्याम्पस प्रशासन र व्यवस्थापनले अाफूले गलत काम पनि गर्ने र विद्यार्थीका माग पनि नसुन्ने काम गरेर परिस्थितिलार्इ भड्काएको देखिन्छ । –मुनाल गुरूङ

हेर्नुहोस् भिडियो 

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १४:०३