१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

सुदूरपश्चिममा सोडरीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय


५ वैशाख, काठमाडौं । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले नेता सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नथ खतिवडाले जानकारी दिए।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार १५:०९