१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

साहित्यकार प्रकट पगेनीको निधन


४ वैशाख, काठमाडाैँ । साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । पंगेनीको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पगेनीलाइ अस्पतालमा भर्ना गरिएको थियो ।

उनको कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १७:०७