१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

ङादी ग्रुप पावरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता


३ वैशाख, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सोमाबार नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को बिन्दुमा बन्द भएको छ ।

आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ६३ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सिवाइसी नेपाल लघुवित्तको ७ करोड ७० लाख २३ हजार रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ६ करोड ९१ लाख ८८ हजार रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६ करोड ५० लाख ९९ हजार रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ६ करोड ३१ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार १५:१०