१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

काठमाडौँमा वायु प्रदूषणविरुद्ध लड्न मिडिया ब्रान्डको एयर प्युरिफायर


३० चैत, काठमाडाैँ । हाल काठमाडौँमा भइरहेको वायु प्रदूषण विरुद्ध लड्न माइडिया एयर प्युरिफायर अत्यन्त प्रभाबकरी हुने बिभिन्न बिभिन्न बिशेसज्ञहरुले जनाएका छन् । विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको सूचीमा परेको समाचार त यहाँहरुले बिभिन्न संचारमाध्यमहरुमा सुनिरहनु भएको होला ।

समग्रमा मानव जीवनमा अत्यधिक आवस्यक पर्ने वायुको प्रदुषणले मानव जीवनमा स्वास प्रस्वासमा समस्या, रुगखोकी, निमोनिया अस्थामा,न्यूरोलोजिकल समस्याहरु,गर्भ अवस्थामा हुने विभिन्न रोगहरु साथै क्यान्सरको पनि सम्भावना हुन्छ एलर्जी र दम लक्षणहरू, आरामदाइ निद्रा, समग्र स्वास्थ्य, सजिलो सास फेर्न समस्या हुने यी तत्काल देखिने परिवर्तनहुन् भने प्रदुषित वायु बाटहुने बिभिन्न रोग हरु बाट पनि बच्न सकिन्छ ।

बिशेष गरि बालबालिका, ज्येष्ठ नागरिकमा, गर्भवती महिलाहरु, दिर्घ रोगि र इम्युनिटी पावर कम भएका मानिसहरुमा वायु प्रदूषणका कारण गम्भीर स्वास्थ्य जटिलताको जोखिममा हुन्छ । धुलो, धुवाँ र PM2.5 कण जस्ता हानिकारक प्रदूषकहरूले स्वास्थ्यमा हुने चुनौतीहरूबाट माइडिया एयर प्युरिफायरले सफा तथा स्वस्थ हावा सुनिश्चित गर्दै, 99.97% सम्म वायुजन्य प्रदूषकहरू सोस्न उन्नत HEPA फिल्टरहरू प्रयोग गरेर ताजा प्रधान गर्दछ ।

माइडिया एयर प्युरिफायर किन रोज्ने ?

प्रभावकारी प्युरिफाइ:

HEPA फिल्टरहरूले PM2.5 कणहरू, धुलो, एलर्जीहरू, र केही ब्याक्टेरिया र भाइरसहरू समेत तपाईंको र तपाईंको परिवारको स्वास्थ्यलाई सुरक्षित राख्दै वायुजन्य प्रदूषकहरूलाई हटाउँछ । प्युरिफाइका चरणहरू: माइडिया एयर प्युरिफायरमा ५ लेयर फिल्टरहरूको कम्बिनेसन रहेको छ प्रि-फिल्टर, एक्टीभेटेड, कार्बन फिल्टर, HEPA फिल्टर, एन्टी ब्याक्टेरियल फिल्टर, नाइलन मेस फिल्टर रहेका छन् जसले हावा गर्दछ ।

साइलेन्ट मोड:

ध्वनि प्रदुषण बिना स्वस्थ हावाको आनन्द लिनुहोस्; माइडिया एयर प्युरिफायरहरू अत्यन्त शान्त स्तरहरूमा काम गर्छन् ।

प्रभावकारी कार्यसम्पादन: ऊर्जा दक्षताका लागि डिजाइन गरिएको, माइडिया एयर प्युरिफायरहरूले निरन्तर स्वच्छ हावा सुनिश्चित गर्दै बिजुलीको बिलहरू बचत गर्न मद्दत गर्दछ । साथै माइडिया एयर प्युरिफायरले अटोमेटिक पोलुसन लेवल डिटेक्टगरेर अवास्क्यता आनुसार आफ्नो कार्यक्षमता पनि परिवर्तन गर्दछ ।

नेपालमा घरायसी सामग्रीहरु वितरणमा सबैभन्दा भरपर्दो नामको रूपमा, चौधरी समूहले आफ्नो बृहत् नेटवर्क मार्फत माइडिया एयर प्युरिफायर को व्यापक उपलब्धत गराईरहेको छ । साथै माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान (पंखा) जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरुबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार ०९:३०