१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


२३ चैत, काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (चैत २३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२१ रुपैयाँ र बिक्रीदर १३३.८१ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४४.६७ रुपैयाँ र बिक्रीदर १४५.३२ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.०६ रुपैयाँ र बिक्रीदर ८८.४६ रुपैयाँ कायम भएकाे राष्ट्र बैंकले जनाएकाे छ । एक युएई डिरामको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४४ रुपैयाँ रहेकाे छ  ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ०९:४८