१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

गोर्खाज फाइनान्सको ६२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा


२० चैत, काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडले सर्वसाधारणका लागि सेयर बिक्रीमा राखेको छ । कम्पनीले  ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा हो। बिक्रीमा राखिएको सेयरमा जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले काठमाडौंको डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार ०९:४७