१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


१९ चैत, काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (चैत १९ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१५ रुपैयाँ र बिक्रीदर १३३.७५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज एक यूरोको खरिददर १४३.७४ रुपैयाँ र बिक्रीदर १४४.३८ रुपैयाँ ताेकिएकाे छ । यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.८४ रुपैयाँ र बिक्रीदर ८७.२३ रुपैयाँ रहेको छ । एक कतारी रियालको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६.६८ रुपैयाँ रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार ०९:४४