१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त


१३ चैत, काठमाडाैँ । सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार ११:५३