१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

पार्टी मुख्यलयमा एमाले नेताहरूको फागु, एकअर्कामा रङ दलेर मनाए खुशी (फोटोफिचर)


११ चैत, काठमाडौँ । सद्भावनाको पर्व फागुपूर्णिमा आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइएको छ ।सत्तारूढ पार्टी नेकपा (एमाले)ले पनि पार्टी मुख्यलय च्यासलमा सचिवालय बैठकको सन्दर्भ पारेर फागुको खुशी मनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले केन्द्रीय कार्यालयमा रङ दलेर फागु पर्व मनाएका हुन । एमाले यसअघि हिजो पनि मधेश सम्पर्क मञ्चको आयोजनमा पार्टी मुख्यालयमा फागु मनाएको थियो । एमाले नेताहरूले रङ दलेर मनाएको फागु तल तस्बिरमा हेर्न सक्नुहुन्छ । तस्बिरः एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय

प्रकाशित मिति : ११ चैत्र २०८०, आईतवार १६:१३