१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

यौन दूर्व्यवहारको आरोपमा राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त


५ चैत, काठमाडौं । यौन दूर्व्यवहारको आरोपमा राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त भएका छन । राष्ट्र बैंककै उच्च तहकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा थानेश्वरलाई बर्खास्त गरिएको हो ।

गत पुस २७ गते राष्ट्र बैंकले भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम आयोजना गरेको थियो । साही कार्यक्रमा थानेश्वरले ती महीला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १७:३७