१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

घट्यो सुनको भाउ, आज यस्तो छ कारोबार मूल्य


४ चैत, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले घटेर  छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको

अघिल्लो कारोबारको दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार ११:००