१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

यस्तो छ सोमबार सुनचाँदीको भाउ


२८ फागुन, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार नँया रेकर्ड कायम गरेको सुन को मूल्य आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।  सोमबार चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला १ हजार १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ११:३५