१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर


२३ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(फागुन २३ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३४ रुपैयाँ र बिक्रीदर १३२.९४ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४३.६२ रुपैयाँ र बिक्रीदर १४४.२७ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.९४ रुपैयाँ र बिक्रीदर ८६.३३ रुपैयाँ रहेको छ । एक साउदी रियालको खरिददर ३५.२९ रुपैयाँ र बिक्रीदर ३५.४५ रुपैयाा कायम भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १०:३०