१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

एक बैंकको १०.५० प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा


२२ फागुन, काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । बैंकको मंसिर २३ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले पारित गरेको १०.५० प्रतिशत बोनस सेयर मंसिर १० गतेसम्म कायम सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

साथै, हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीको हकमा भने आफ्नो सेयर अभौतिकीकरण गराएपछि बोनस सेयर हितग्राही खातामा जम्मा गराइने बैंकले बताएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १०:३५