१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

स्थानीय काउली प्रतिकेजी ६० रुपैयाँ, आज अन्य फलफूल तथा तरकारीको मूल्य कति ?


२४ जेठ, काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधवार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम २० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १२ रुपैयाँ,रातो आलु (मुडे) ४०रुपैयाँ, सेतो आलु ३६रुपैयाँ,स्थानीय काउली ६०रुपैयाँ, कागती १५० रुपैयाँ,लोकलबन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ६०,लोकल घिउ सिमीलोकल ६०, भटमासकोशा १३०,मटरकोशा १७०, राजमासिमी ११०,तिते करेला ५०,लौका ६०,परवललोकल ९०,पाकेको फर्सी ५०,डल्लो फर्सी हरियो ४०, घिरौंला५०,भिण्डी ७०, सलगम ७०, कन्यच्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३३०, कुरीलो २००,ब्रोकाउली ९०,तोफु११०,लोकलकाँक्रो ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग ११०,पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ३० हरियो लसुन ७०, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ ३०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, तरबुजा हरियो ४०,भारतीय दसहरी आँप ९०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १२०,फूजी स्याउ २८०,आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल १०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ०९:१३