१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते


११ जेठ, बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए ।

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १६:४०