१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

आज कुन देशकाे कति छ विदेशी मुद्राको विनिमय दर ?


११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ३१ पैसा र बिक्री दर १६४ रुपैयाँ ०५ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ८८ पैसा र बिक्री दर १४२ रुपैयाँ ५३ पैसा पुगेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ,२२ पौसा र बिक्री दर ३६ रुपैयाँ ३९पैसा रहेको छ । त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार ०९:२९