१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेप्सेमा थप ८ लाख ५ हजार कित्ता बाेनस सेयर सूचिकृत


१० जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  एक कमपनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा युनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशत बोनस बापतकाे कुल ८ लाख ५ हजार कित्ता बोनस सेयर  सूचीकृत भएको हो।

कम्पनीले गत आर्थिक वर्षकाे लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हाे ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १२:२६