
१० जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कमपनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा युनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशत बोनस बापतकाे कुल ८ लाख ५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीले गत आर्थिक वर्षकाे लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हाे ।
प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १२:२६