१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

नेपाली जनसम्पर्क समिति क्यानवेराको अध्यक्षमा ललित मल्ल


२५ वैशाख, क्यावेरा । नेपाली जनसम्पर्क समिति क्यानवेराको अध्यक्षमा ललित मल्ल सर्वसम्मत चयन भएका छन । आइतवार क्यानवेरामा भएको भेलाले मल्लको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुरज गिरी र जनक पौडेल .सचिब केदार चापागाई, सह सचिब प्रभाकर शाह , अभिषेक अधिकारी कोषाध्यक्षमा अर्जुन ढुगेल तथा सह कोषाध्यक्ष मा अनिल पौडेल चयन भएका छन

त्यसैगरी सदस्यहरुमा, ललित बिष्ट, दिप्त रिज़वी,शतिश गुरु्ग,उषा दवाडी, सुरज ढकाल, सरन न्यौपाने र सबिन कार्की छन । यसैगरी समितिको सल्हाकारमा सुवास पोखरेल र प्रेम रायमाझि चयन भएका छन नवनिर्वाचित अध्यक्ष मल्लले संस्थालाई , निष्पक्ष ,पारदर्शी सबै अटाउन सक्ने गरी भावनात्मक एकता कायमगरी अगाडी लैजाने प्रतिबद्वता ब्यक्त गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार ११:११