७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एनआईसी एशिया बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति छ ब्याज ?


१ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज वैशाख १ गतेबाट लागू हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदरअनुसार बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज दिने भएकाे छ  । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याज ९.९९ प्रतिशत र संस्थागतमा ७.९९ प्रतिशत ब्याज कायम गरेको छ ।

यस्ताे बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदरः

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १०:१९