७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा विश्वराज बराल नियुक्त


२२ चैत, काठमाडाैं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । सस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको पत्रानुसार बराललाई कम्पनीको सञ्चालक समितिमा नियुक्त गरिएको हो ।

बैंकको प्रतिनिधित्व हुने व्यवस्था भएबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि समितिको संचालक सदस्य रहने गरी चैत ६ गते कम्पनीको संचालक समितिको अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पद बहाली गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १२:१७