४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए


१९ चैत, काठमाडाैं । आज आइतबार सेयर बजारमा दाेहाेराे गिरावट आएको छ । आज सेयर बजार २० अंकले घटेर १८८८ को विन्दुमा बन्द भएकाे छ ।

आज सेयर बजारमा गिरावट आएसँगै स्वाभिमान लघुवित्तको सेयर मूल्यमा सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, प्रभु बैंकको डिभेन्चर, कालिका लघुवित्त, विजय लघुवित्त लगायत अन्य कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १५:३३