१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, स्वाप रेसियो कति ?


१७ चैत, काठमाडाैं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । बिहीबार साँझ दुई कम्पनीबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

मर्जरपछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स हुनेछ । सम्झौताअनुसार मर्जरपश्चात युनाइटेड र अजोडबीच स्वाप रेसियो १००ः८२.५० हुने सहमति भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १६:३४