१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा


१७ चैत, काठमाडाैं । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । मन्त्री खानले शुक्रबार  पदबाट राजीनामा दिएका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गरेको थियो । तर, जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १४:२८