१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

उर्जा मन्त्रीमा शक्तिबहादुर बस्नेत, गृहमा नारायणकाजीको सरूवा


१७ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्ने ऊर्जामन्त्रीमा नियुक्त हुने भएका छन । यो चरणमा माओवादीबाट मन्त्रिपरिषद्बमा प्रवेश पाउने उनी एक्लोपात्र हुने भएका छन । यसअघि गृह,वन र स्वास्थ्यमन्त्री भैसकेका बस्नेत चौँथो पटक मन्त्री बन्न लागेका हुन । त्यस्तै माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको गृह मन्त्रालयमा सरूवा हुने भएको।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १०:४२