१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

तनहुँ १ मा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार !


१७ चैत, काठमाडाैँ । तनहुँ १ को उपनिर्वाचनमा नेकपा एमालेबाट सर्वेन्द्र खनालले प्रतिस्पर्धा गर्ने भएका छन । पार्टीको शीर्ष नेतृत्व र जिल्ला नेतृत्वसँगको परमार्शपछि खनालले तनहुँ १ को क्षेत्रीय कमिटीमा एमालेका तर्फबाट उम्मेदवार बन्न निवेदन दिएका छन । उनी यसअघि काठमाडाैँ ६ बाट उम्मेदवार बनेका थिए । खनाल पूर्व प्रहरी प्रमुख हुन । गत निर्वाचन अघि उनी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ०८:५३