८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त


१५ चैत, काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको प्रमुल कार्यकारी अधिकृत (सिईओ) मा चङकी क्षेत्री नियुक्त भएका छन् । फागुन २९ गते बसेको कम्पनी संचालक समितिको बैंठकले सिईओमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णयलाई बीमा प्राधिकरणले चैत १३ गते  स्वीकृत गरेसँगै उनी सिईओ बनेका हुन् ।

उनी ४ बर्षका लागि उक्त पदमा नियुक्त भएका हुन् । यसअघि उनले ओरेन्टल इन्स्योेरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा काम गरेका थिए ।  सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी बनेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १६:५६